डडेल्धुराका ८ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११ छात्रवृत्ति
२०८३ जेठ २७, ०८:५०
धनगढीः डडेल्धुरा जिल्लाका ८ जना विद्यार्थी धनगढी उपमहानगरपालिकाको छात्रवृत्तिमा छनोट भएका छन्। उनीहरूले धनगढीका संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा निःशुल्क पढ्न पायँनेछन्।
जिल्लाबाट विज्ञान संकायतर्फ २, व्यवस्थापनतर्फ ४, मानविकीतर्फ १ तथा होटल म्यानेजमेन्टतर्फ १ जना विद्यार्थी छनोट भएका छन्।
कमेन्ट लोड गर्नुस