धनगढीका २ किशोर खैरोहेरोइनसहित पक्राउ
२०८३ असार २१, ०७:४२
धनगढीः धनगढीका २ किशोर खैरोहेरोइनसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-७ बेलीबाट खैरोहेरोइन ५० मिलिग्रामसहित २ जनालाई शनिवर साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय र १७वर्षीय किशोर रहेका छन्।
प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१(०१४ प ३१६३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस