सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऋचा शर्माको विवाह मंसिर २१ गते

२०७६ मंसिर १७, १०:०० खबर संवाददाता

अभिनेत्री ऋचा शर्माको विवाह मंसिर २१ गते अर्थात् डिसेम्बर ७ तरिखमा हुने निश्चित भएको छ। ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सबैलाई आशिर्वादका लागि धन्यवाद दिँदै विवाहको मिती निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनले लगनगाँठो कस्न लागेकी हुन्।

कमेन्ट लोड गर्नुस