सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक रामकृष्ण ढकाल र निलम शाहबीच सम्बन्ध बिच्छेद

२०७६ पुष ९, ०५:१५ खबर संवाददाता

गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध बिच्छेद गरेका छन्। बुधबार उनीहरूले जिल्ला अदालत काठमाडौंबाट मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेका हुन् ।

ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए। शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्ध बिच्छेद गरेका हुन्। 

कमेन्ट लोड गर्नुस