सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागिन ४ बाट हट्दै यी नायिका

२०७६ माघ २५, १२:०५ खबर संवाददाता

चर्चित नायिका जसमीन भसिन नागिन ४ बाट बाहिरिने भएकी छिन्। उनको सुन्दर रुपका कारण नागिन ४ मा उनको चर्चा चलेको थियो। नागिन ४ को केही श्रृंखलामा उनले नयनताराको भूमिकामा प्रस्तुत भएकी छिन्। एक रिपोर्टका अनुसार जसमीनले नागिन ४ बाट बाहिरिने पक्का गरिसकेकी छिन्।
 

कमेन्ट लोड गर्नुस