सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठगीको आरोपमा अनमोल केसीविरुद्ध उजुरी

२०७६ फाल्गुन १७, ०६:४७ खबर संवाददाता

नायक अनमोल केसीविरुद्ध पाँच लाख ठगीको उजुरी परेपछि प्रहरी अहिले अनमोलको खोजि गरिरहेको छ । चलचित्र धुपौरेका निर्माताहरुले अनमोल केसीविरुद्ध उजुरी दिएका हुन्।

धुपौरे चलचित्रमा काम गर्न अनमोल केसीले ५ लाख रुपैयाँ एड्भान्स लिएर साइन गरेका थिए।  तर अहिलेसम्म चलचित्र समेत नखेलेको र साथै उक्त रकम फिर्ता समेत नगरेको भन्दै निर्माताहरुले अनमोल माथि उजुरी दिएका हुन्।
 

कमेन्ट लोड गर्नुस