सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २८, ०६:०७ खबर संवाददाता

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार नाघेको छ। बिहीबार बिहान सम्म ९५ हजार ६ सय ५७ जनाले ज्यान गुमाएका छन्।

विश्वभर १६ लाख २ हजार ६ सय १९ जना संक्रमित भएका छन्। यीमध्ये ३ लाख ५५ हजार ६ सय ७१ जना निको भएका छन्।

कमेन्ट लोड गर्नुस