सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध सामान बरामद

२०७८ असोज १६, ०८:०४ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका -४ मदनचोकबाट भारतबाट भन्सार छली ल्याएका कोरा कपडा, ज्याकेट, ब्लाउज, बिडि बरामद गरिएको प्रहरीले जनाएको छ। बेवारिसे अवस्थामा फेला परेको ६१ हजार सात सय मूल्यको उक्त सामान गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। 


 

कमेन्ट लोड गर्नुस