सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनलाई प्रतिनिधिसभा चुनावसम्म कायम राख्न कांग्रेस तयार 

२०७९ साउन ३, ०५:४९ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेस प्रतिनिधिसभा चुनावमा पनि सत्ता गठबन्धन दलसँग तालमेल गर्न तयार देखिएको छ। 

सोमवार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने निणयसमेत गरेको छ। केन्द्रीय समितिले पारित गरेको १० औं नम्बर बुँदामा कांग्रेसलाई स्पष्ट बहुमत आउने गरी चुनावी तालमेल गर्ने निर्णय भएको पार्टीका प्रवक्ता डा. प्रकाश शरणले बताए। विभिन्न प्रस्ताव पारित गर्दै कांग्रेस केन्द्रीय समिति बैठक बैठक समापन भएको छ।

यस्तो छ निर्णय :

कमेन्ट लोड गर्नुस