सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २८, ०५:२८खबर संवाददाता

बाजुराको हिमाली गाउँपालिका धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुने

बाजुराः बाजुराको हिमाली गाउँपालिका–६, धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुने भएपछि स्थानीयवासी हर्षित भएका छन्... विस्तृतमा

असार २८, ०५:१७खबर संवाददाता

धनगढीमा भानुजयन्ती विशेष कार्यक्रम, तीन स्रष्टा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

धनगढी: २१३औँ भानुजयन्तीको त्रिदिवसीय कार्यक्रमअन्तर्गत नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान र पद्म प्रभात... विस्तृतमा

असार २८, ०४:५०खबर संवाददाता

दशौं वार्षिकोत्सवमा साथी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर, २६७ जना लाभान्वित

टीकापुर: साथी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा टीकापुर–१, एकतापुरमा आयोजना... विस्तृतमा

असार २८, ०४:३८खबर संवाददाता

बोगटान फुड्सिल गाउँपालिकाकाे चालु आर्थिक वर्षमा  ८४.४६ प्रतिशत बजेट खर्च

डोटी: बोगटान फुड्सिल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। गाउँपालिकाले... विस्तृतमा

असार २८, ०३:३९खबर संवाददाता

बाजुरा र मुगु प्रहरीको संयुक्त अपरेशन: जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गमगढीबाट पक्राउ

बाजुरा: जबरजस्ती करणी मुद्दामा वारदात मितिदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई प्रहरीले मुगुबाट पक्राउ गरेको छ।

असार २८, ०३:२१खबर संवाददाता

नेपाल परिवार नियोजन संघ कैलालीको अध्यक्षमा जनकराज जोशी निर्वाचित

धनगढीः नेपाल परिवार नियोजन संघ कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित... विस्तृतमा