सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–५ हसनपुरकी रूपा साँउदले गरीन् कपडा सहयोग

२०८३ वैशाख २०, ०१:२२ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ४५ थान कपडा र २ जोरा जुत्ता मोजा सहयोग गरिएको छ।

धनगढी ५ हसनपुर निवासी समाजसेवी रूपा साँउदले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस