धनगढीको गौशालामा गाई पूजा (तस्बिरहरू)
२०८३ कार्तिक २३, १२:१४
धनगढी: तिहारअन्तर्गत आज गाई तिहार। गाई तिहारको अवसरमा धनगढीका गौशालामा गाई पूजा गरिएको छ।
घरमा गाई पाल्ने क्रम घटेपछि गाई पूजा गर्न सर्वसाधारण गौशाला पुग्न थालेका हुन्।
तस्बिर : शिशिर कुँवरतस्बिर : शिशिर कुँवर
कमेन्ट लोड गर्नुस