सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीया पिएर काम गर्ने घोडा(भिडियो)

२०७६ माघ २३, ०५:४६

बेलायतको प्रहरीको घोडाद्धारा दिनको सुरुवात चियाँ संग गर्दछ। बिहानको चिया नपिएसम्म घोडा केहि गर्न इच्छुक नहुने जनाइएको छ । त्यस घोडाले चियाँ पिएको भिडियो सामाजीक सञ्जाल मार्फत चर्चा बटुलेको छ। त्यस घोडाको नाम जेक रहेको प्रहरीले जनाएको छ।

मानिस जस्तै घोडाले बिहानको चियाँ नखाएसम्म कुनै काम नै नगर्ने महिला प्रहरीले जनाएको छ। एक दिन प्रषिक्षकको चियाँ तानेर घोडाले खाएपछि घोडालाई नियमित रुपमा चियाँ दिइन्छ। प्रहरीको समग्र चियाँ खाने ठाउँमा घोडा पनि सधै सहभागी हुने गर्दछ ।

कसैले घोडाको वरिपरि चियाँ खाएमा सो घोडाले तानेर खाने गर्दछ। जेक आगामी वर्ष रिटायर हुनेछ। बेलायतको लिभरपूलमा घोडाले निरिक्षण गर्दौ आएको करिब १५ वर्ष भइसकेको घोडाको प्रशिक्षकले जनाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट लोड गर्नुस