नीलम कार्कीलाई मदन पुरस्कार
२०७५ असोज २५, ०९:०३
मदन पुरस्कार गुठीले २०७४ मदन पुरस्कार नीलम कार्की निहारिकलाई अर्पण गरेको छ। ललितपुरको पाटनढोकामा बिहिबार आयोजित समारोहमा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार हस्तान्तरण गरेका हुन। दीक्षितले २०७४ को मदन पुरस्कार ‘योगमाया’ का लागि नीलम कार्की निहारिका तथा जगदम्बा–श्री पुरस्कार शान्तदास मानन्धरलाई अर्पण गरे।
कमेन्ट लोड गर्नुस