सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोसपालाई संघीय ८, प्रदेशमा १६  सिट

२०७९ असोज २३, ०७:२० खबर संवाददाता

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँगको तालमेलबाट संघीय संसदमा ८ र प्रदेशसभाका १६ सिट पाउने भएको छ।

मधेस प्रदेशमा लोसपाले ८ वटा संघीय र १६ वटा प्रदेशसभा सिट पाउने गरी नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय भएको लोसपाले बताएको छ। सोही निर्णयअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।     
 

कमेन्ट लोड गर्नुस