सुदूरपश्चिम प्रदेश सभा समानुपातिका लागि ३७७ जनाको नाम सार्वजनिक
धनगढीः सुदूरपश्चिम प्रदेश सभा सामानुपातिकका लागि ३७७ जनाको नाम सार्वजनिक गरिएको छ।
प्रदेश सभाका लागि ३४ दलको समानुपातिक सूची सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रदेश सभामा २१ जना समानुपातिक र ३२ निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष चुनावबाट छानिने व्यवस्था छ।
२०७४ सालको चुनावबाट २१ जना समानुपातिकमा एमाले र काँग्रेसका ८/८, माओवादी केन्द्रका ४ र जसपाका एक जना छानिएका थिए। प्रत्यक्षतर्फ एमालेका १७, माओवादीका १०, काँग्रेसका ४ र जसपाका एक जना निर्वाचित भएका थिए।
सभाको नाम:-प्रदेश सभा:सदुूरपतिम