सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी हुन् सुदूरपश्चिम प्रदेशसभामा माओवादीका समानुपातिक सांसद

२०७९ मंसिर २४, ०५:५४ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। माओवादी केन्दको बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो।

जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलित महिलाबाट लक्ष्मी बिक, महिलातर्फबाट गिता देबि माल र जानकी कुँवर पौडेल सूचीमा परेका छन्।

कमेन्ट लोड गर्नुस