सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढी–हेटौडा रात्रीकालीन बस सेवा सुरु

माघ ४, ०२:४३खबर संवाददाता

धनगढी: सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीको क्याम्पसरोडस्थित बसपार्कबाट हुलाकी राजमार्ग हुँदै हेटौडासम्मको... विस्तृतमा

कांग्रेस नेतृत्व परिवर्तनपछि सागर ढकालले डडेलधुराबाट चुनाव नलड्ने निर्णय

माघ ४, ०२:४०खबर संवाददाता

धनगढी: डडेलधुराबाट चुनाव लड्ने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता सागर ढकालले... विस्तृतमा

एमालेले काठमाडौंमा आज जनप्रदर्शन र जनसभा गर्दै

माघ ४, १२:४०खबर संवाददाता

काठमाडौं: नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीको... विस्तृतमा

गगन थापा समूहलाई आधिकारिकता दिएको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च पुगे

माघ ४, १२:२३खबर संवाददाता

काठमाडौँ: नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति... विस्तृतमा

कैलाली र कञ्चनपुरमा भन्सार छलिका सामान बरामद

माघ ४, १२:००खबर संवाददाता

कैलाली: कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामानहरू बरामद... विस्तृतमा

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

माघ ४, ११:५५खबर संवाददाता

कञ्चनपुर: जिल्ला कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।