बाजुरा एमालेमा उम्मेदवारका ११ आकांक्षी
बाजुराः नेकपा एमाले बाजुराले प्रतिनिधिसभा निर्वाचनका लागि ११ जनाको नाम प्रदेशमा सिफारिस गरेको छ।
राष्ट्रिय अनुसन्धान विभागको एआइजीमा खड्काको बढुवा
काठमाडौँः सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा... विस्तृतमा
कैलालीको लम्कीमा जिप दुर्घटना
धनगढीः कैलालीको लम्कीस्थित गणेशपुर चोकमा बोलेरो जिप दुर्घटनामा परेको छ। सोमवार अपरान्ह पाँच बजे जिप दुर्घटनामा... विस्तृतमा
राष्ट्रिय सभामा काँग्रेस, एमाले, नेकपा र जसपाले बाँडीचुँडी गर्ने
काठमाडौंः राष्ट्रिय सभाको १८ रिक्त सिटमा नेपाली काँग्रेस, एमाले, नेकपा र जसपाले बाँडीचुँडी गर्ने भएका छन्। सोमावार... विस्तृतमा
सुदूरपश्चिम प्रदेश सभामा रास्वपाले दुई सांसद पायो
धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।... विस्तृतमा
मुक्त कमलरी अझै परिचयपत्रविहीन
धनगढीः कमलरी मुक्ति भएको १२ वर्ष पुग्दा अझैसम्म पनि तीन हजारभन्दा बढी मुक्त कमलरीले परिचयपत्र पाएका छैनन्।
- ‹ previous
- 897 of 12557
- next ›