प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
काठमाडौँः प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट ७ मा झार्ने तयारी
काठमाडौँ : बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ।
हिउँले ढाक्यो मुस्ताङ : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह
मुस्ताङ: मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ... विस्तृतमा
आगामी पुसमा बाघ गणना गरिने
चितवन: आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना... विस्तृतमा
मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानः देशभर वर्षा
धनगढीः हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ।
- ‹ previous
- 343 of 4894
- next ›