नेपालले चीनलाई एक लाख मास्क दिने
२०७६ माघ २३, ०१:५९
नेपाल सरकारले चीन सरकारलाई एक लाख मास्क उपलब्ध गराउने भएको छ। कोरोना भाइरसले चीनलाई आक्रान्त बनाइरहेको बेला सावधानी अपनाउन नेपाल सरकारले तत्काल एक लाख मास्क उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई बालुवाटारमा बोलाएर निर्देशन समेत दिएका छन्।
कमेन्ट लोड गर्नुस