सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायन क्षेत्रमा फर्किदै डीक्रादेवी ( फोटो फिचर)

डीक्रादेवीको घर
डीक्रादेवीको घर
२०७५ भदौ २६, ०७:२०
बादी समुदायमा जन्मेकी डीक्रादेवीको स्वरले मन्त्रमुग्ध तुल्याउँछ सबैलाई। सुदूरपश्चिमका ठाडीभाका गायनमा नारी स्वर मध्यको उत्कृष्ट स्वर हो उनको। सानैमा सारङ्गीको धुनसँग परिचित थिइन् उनी। त्यसैले होला उनमा गीतसंगीतको मोह जागेको।दुःख पीडा र संघर्षको भारी बोक्दै गायन क्षेत्रमा प्रवेश गरेकी उनले गीत गाउन छोडेको ९ वर्ष भयो। पत्रकार तथा लेखक अमृत भादगाउँलेले काठमाडौंमा उनको एकल डेउडा गायनको तयारी भइरहेको जनाएका छन्। एकल डेउडा गायन पछि नै गीत रेकर्डिङ गर्ने कुरा उनले दिनेश खवरसँगको कुराकानीका क्रममा बताएकी हुन्। ९ वर्षपछि पुनः गायन क्षेत्रमा फर्किन खोजेकी डीक्रादेवीलाई हार्दिक शुभकामना।

 

 

यो पनि पढ्नुहोस । 

जब दुख्छ जिन्दगी घाउ बनेर

कमेन्ट लोड गर्नुस