सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस नेतृ आरजु धनगढीमा

२०७९ असोज २२, ०५:०२ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीपत्नी डाक्टर आरजु राणा देउवा धनगढी आएकी छिन्। शनिबार दिउँसो राणा धनगढी आएकी हुन्।

आइतबार मंसिर ४ मा हुने चुनावका लागि मनोनयन दर्ता गरिने मिति भएकाले सोही कामका लागि नेतृ राणा धनगढी आएकी हुन्। उनलाई धनगढी विमानस्थलमा स्वागत गर्न काँग्रेस नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस