सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका गायक जोशी ‘लोक स्टार सिजन टु’को टपटेनमा प्रवेश

२०७९ चैत्र २०, १०:३० खबर संवाददाता

धनगढीः धनगढीका गायक कमलराज जोशी ‘लोक स्टार सिजन टु’को टपटेनमा प्रवेश गरेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा ‘अ’ गाउँका लोक गायक जोशी ‘लोक स्टार सिजन टु’को टपटेनमा प्रवेश गर्न सफल भएका हुन्। नेपालको लोक दोहोरी शो ‘लोक स्टार सिजन टु’ मा विभिन्न चरण पार गर्दै टपटेनमा पर्न उनी सफल भएका छन्। हिमालय टिभी र ओएसआर डिजिटल युटुबबाट उक्त शो प्रशारण भईरहेको छ।
 

कमेन्ट लोड गर्नुस